Main
‘घरको झगडा घरमै राखौं, भारतमा गएर ढ्याङ्ग्रो नठोकौं’
जेनजी आन्दोलनकै केही घाइते र केही अगुवा अभियन्ताले आन्दोलन हाइज्याक गरेको आरोप लगाइरहँदा बिहीबार सुदनले माइतीघर मण्डला सबै आरोपहरू जेनजी आन्दोलनका अगुवाहरूबीच फाटो ल्याउने र पुरानै दल शक्तिमा फर्कने योजना अनुसार भएको दाबी गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।