Main

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

७ कात्तिक, गलकोट (बागलुङ) । गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएका थिए । हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button