Main

शरीरको तौल घटाउने कर्मचारीलाई बोनस बाँड्दैछ यो कम्पनी

कुनै कम्पनीले नाफा कमाउँदा त्यसको केही हिस्सा कर्मचारीहरुलाई बोनसको रुपमा बाँड्दछ । तर चीनमा भने एउटा कम्पनीले शरीरको वजन घटाएबापत आफ्ना कर्मचारीहरुलाई बोनस दिँदैछ । कर्मचारीहरुलाई मोटोपना घटाउनका लागि प्रोत्साहित गर्न भन्दै सो कम्पनीले एक लाख ४० हजार डलर बराबरको रकम बोन बाँड्ने भएको हो । कम्पनीको सो अफर चिनियाँ सोसल मिडियाहरुमा निकै चर्चामा छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button