Main

बाक्लो हिउँ परेपछि सिमकोट सर्‍यो लिमी प्रहरी चौकी

९ कात्तिक, सिमकोट (हुम्ला) । अत्यधिक चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका लागि सदरमुकाम स्थानान्तरण गरिएको हो । गत असोज २४ र २५ गते परेको हिमपातले चिसो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button