Main

मलेसियामा ट्रम्पविरुद्ध नाराबाजी, प्यालेस्टिनी झन्डा बोकेका मानिसहरूको प्रदर्शन

९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मलेसियामा प्रदर्शन भएको छ । ट्रम्प अहिले मलेसियाको भ्रमणमा छन् । बीबीसीका अनुसार उनीविरुद्ध आइतबार प्रदर्शनहरू भएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली निकालियो । समाचार एजेन्सी एएफपीका अनुसार, प्रदर्शनकारीहरूले ट्रम्पको विरुद्धमा नारा पनि लगाएका छन् । प्रदर्शनमा धेरै मानिसहरूले प्यालेस्टिनी झन्डा फहराएका देखिन्छन् । उनीहरूले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button