Main

बढ्यो तिहारपछिको सेयर बजार, अन्य समूहमा ३ प्रतिशत वृद्धि

९ कात्तिक, काठमाडौं । आइतबार अन्तिम समयमा सेयर बजार बढेको छ । साढे २ बजेपछि वृद्धिको लय समातेको नेप्से अन्ततः ५.१९ अंक बढ्यो । सो वृद्धिपछि २५०९ अंकमा कायम भएको छ । ११ ः २३ बजे नेप्से २४७० अंकसम्म झरेको थियो, जुन कारोबार अवधिभरको न्यून अंक रह्यो । कारोबार रकम न्युन देखिएको छ । जम्मा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button