Main

प्रचण्डले भने : अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस्

९ कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई अन्य कामभन्दा चुनाव गराउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । आइतबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले चुनावको वातावरण सिर्जना गर्नु अहिलेको सरकारको मुख्य काम रहेको बताए । ‘यो अन्तरिम सरकारले अरू धेरै कुरा गर्छु भन्नुभन्दा चुनावी माहोल बनाउने तिर ध्यान केन्द्रित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button