Main

सर्वोच्च अदालत पुगे अर्थमन्त्री खनाल

९ कात्तिक, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालत पुगेका छन् । शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथलगत्तै उनी सर्वोच्च अदालत पुगेका हुन् । प्रधानन्न्यायाधीश प्रकाशमानसिंह राउतसँगै उनी सर्वोच्च अदालत पुगेका हुन् । स्रोतका अनुसार सर्वोच्चमा भएको क्षतिको आकलन लगायतका विषयमा बुझ्नका लागि उनी सर्वोच्च परिसरमा पुगेको अदालत स्रोतले बताएको छ । यसअघि पनि सरकारका प्रतिनिधिहरूले निरीक्षण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button