Main

गुहेश्वरी पुगेर छठ पूजामा सहभागी भए राष्ट्रपति पौडेल

१० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठ पूजामा सहभागी भएका छन् । उनी गुहेश्वरी पुगेर छठ पूजामा सहभागी भएका हुन् । अहिले उनी पूजापाठ गरिरहेका छन् । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button