Main

फेरि चम्किइन् साम्बा, भारतविरुद्ध नेपाल हावी

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ फेरि एक पटक अन्तर्राष्ट्रिय फुटबलमा छाएकी छिन् । उनले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले महिला फुटबलमा भारत विरुद्धको अपराजित यात्रा कायम राखेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button