Main
प्रधानमन्त्रीकै अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न जन्मायो: माधवकुमार नेपाल
१२ कात्तिक, काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव गराउने बेला सम्म पनि यो सरकार टिक्दैन कि भन्ने आशंका उब्जिएको बताएका छन्। काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीकै अभिव्यक्तिले सरकार कति दिन टिक्छ भन्ने आशंका उठाएको टिप्पणी गरेका हुन्। ‘अब चुनावमा जाने बाहेक विकल्प छैन…
– यस समाचारको श्रोत : Online Khabar हो ।