Main
म्याट रसको कार्यकाल : सिंगापुरविरुद्ध ऐतिहासिक जित, लाओससँग पहिलो हार
पछिल्लो समय नेपाली टिमको प्रदर्शन कमजोर हुँदै जानु, नतिजा नआउनु अनी एन्फाको आन्तरिक विवादले नेपाली फुटबलको नकरात्मक रुपमा धेरै चर्चा भइरहँदा अष्ट्रेलियन प्रशिक्षक रोसले पनि टिम छाड्ने निर्णयमा पुगेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।