Main

माओवादीमा जाँदा केहीले टिकट पाउलान्, अरूको सत्यानाश हुनेछ 

म पार्टी महासचिव छु, मलाई अध्यक्षले बहिस्करणमा पारे भनेर म कहाँ चिच्याउँदै जाऔं ? तर, हामीले यो एकताका लागि जे–जे गर्‍यौं, यहाँभित्र अपनाइएको प्रक्रियाले पनि देखाउँछ- अब के हुनेवाला छ । 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button