Main
पर्यटकको रोजाइमा गुठीचौरको आकाशे ताल
चौँरी गोठालाले २०७६ सालमा पत्ता लगाएको सो ताल हेर्न विशेषगरी आन्तरिक पर्यटक बढी आउनेगरेको गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।