Main
कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
१५ कात्तिक, धनगढी । कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना७ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कृष्णपुरको बण्डका अन्दाजी ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।