Main
कर्णालीमा सांसदका स्वकीयहरूको रोकियो तलब
१६ कार्तिक, सुर्खेत । कर्णाली प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको तलब रोकिएको छ । संघीय सरकारको ५ असोजको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भन्दै असोज महिनादेखि स्वकीयहरूको तलब रोकेको प्रदेश सभा सचिवालयले जनाएको छ । सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौती गर्ने भन्दै ५ असोजमा देशैभरिका स्वकीय सचिवहरूको तलब रोक्ने निर्णय गरेको थियो । सोही निर्णय…
– यस समाचारको श्रोत : Online Khabar हो ।