Main

आन्दोलनका घाइते र मृतकका परिवारलाई अर्थले गर्‍यो १२ करोड ८० लाख निकासा

१७ कात्तिक, काठमाडौं । २३ र २४ भदौको आन्दोलनका क्रममा घाइते भएका र मृतकका परिवारको नाममा अर्थ मन्त्रालयले अहिलेसम्म १२ करोड ८० लाख रुपैयाँ निकासा दिएको छ । अर्थ मन्त्रालयका अनुसार घाइतेलाई तत्काल भैपरी खर्च वापत कुल २ हजार ४२९ जनालाई प्रतिव्यक्ति २० हजारका दरले रकम उपलब्ध गराइएको छ । यस्तो कुल रकम ४ करोड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button