Main

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ

१८ कात्तिक, धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । कैलालीमा दुई र कञ्चनपुरमा ६ जना गरेर लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कैलालीको टिकापुर नगरपालिका–९ खक्रौला भन्सार चेकपोष्ट नजिक लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका-१ छापापुरका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button