Main

अक्षम नेतृत्वलाई विस्थापित गर्न नसक्दा कम्युनिष्ट आन्दोलन विघटित भयो: राम कार्की

१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका छन्। नेकपा एकीकृत समाजवादी लगायतसँगको एकता सम्बन्धी एजेन्डा पारित गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक चलिरहँदा अलग्गै पत्रकार सम्मेलन गर्दै नेता कार्कीले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका हुन्।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button