Main

‘ड्रग्स’को लत लागेपछि रिहाबमा थिए सिन विलियम्स, अब जिम्बाबेको टोलीमा नपर्ने

१८ कात्तिक, काठमाडौं । जिम्बाबेका अनुभवी ब्याटर सिन विलियम्स अब राष्ट्रिय टिममा छनोट नहुने भएका छन्। जिम्बाबे क्रिकेटले उनले आफू ड्रग्सको लतसँग संघर्ष गरिरहेको जानकारी दिएका कारण उनको केन्द्रीय करार नवीकरण नगर्ने निर्णय गरेको छ। बोर्डले विज्ञप्तिमा भनेको छ, ‘विलियम्ससँग अनुशासन सम्बन्धी समस्या र बारम्बार अनुपस्थित हुने बानीले टिमको तयारी र प्रदर्शनमा असर पारेको छ।’…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button