Main

बयानका लागि रविलाई सिंहदरबार ल्याइयो (तस्वीरहरू)

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button