Main
वडाध्यक्षलाई मालिस गराउने गाउँपालिका अध्यक्षको राजीनामा विवाद : कीर्ते भएको आरोप
१९ जनकपुरधाम, काठमाडौं । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको राजीनाबारे विवाद सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले आफूले अध्यक्ष चौधरीको राजीनामा बुझिसकेको दाबी गरेकी छिन् । तर, अध्यक्ष चौधरी भने उक्त राजीनामापत्र कीर्ते भएकाे जिकिर गर्छन् । उपाध्यक्ष चौधरीले कीर्ते, जालसाजीपूर्ण र राजनीतिक षड्यन्त्र गरेर आफूविरुद्ध राजीनामाको हल्ला फैलाएको दाबी अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।