Main

रवि र छविको मुद्दा न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा

२० कात्तिक, बुटवल । सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिकाका सञ्चालक छविलाल जोशीको मुद्दाको मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आज तोकिएको साप्ताहिक पेसी अनुासर न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button