Main

हाम्रो स्वाधीनता संकटमा छ: विप्लव

२० कात्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता संकटमा रहेको बताएका छन्। सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले राजनीतिक दलहरूको दलाली र विदेशी हस्तक्षेपका कारण स्वाधीनता संकटमा पुगेको बताएका हुन्। ‘हाम्रो स्वाधीनता संकटमा छ। हामी सिरिया हुने, युद्धको मैदान हुने खतरा छ,’ उनले भने, ‘समय छँदै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button