Main

काभ्रेको बनेपामा १२ वर्षे नरदेवी नाच (तस्वीर)

२० कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा बिहीबार साँझदेखि १२ वर्षे श्री नरदेवी श्वेतकाली नाच सुरु भएको छ । बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा शुरु भएको नाच तीन दिनसम्म सञ्चालन हुनेछ । बिहीबार भक्तपुरबाट विधिवत् रूपमा देवीको प्रतिमा ल्याएर उनीहरूलाई बनेपाको पुलबजारमा स्वागत भएपश्चात नाचको तयारी हुन्छ । नरदेवी श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button