Main

राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

२२ कात्तिक, नेपालगन्ज । दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसासिंह ठकुरीले जितेका छन् । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को वार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत बर्षदेखि सुरु गरिएको हो । शनिबार राप्तीसोनारीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button