Main
६ जना कमेडियनले ‘हाँस्छ अमेरिका’ टूरमा प्रस्तुति दिने
काठमाडौं । चर्चित नेपाली कमेडियनले अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टूरमा हाँस्य प्रस्तुति दिने भएका छन् । फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा ‘हाँस्छ अमेरिका : भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टूरको आयोजना गरेका छन् । अहिलेका चर्चित कमेडियन भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले प्रस्तुति दिने तय…
– यस समाचारको श्रोत : Online Khabar हो ।