Main
चार दिनदेखि मेलम्ची खानेपानी ठप्प, दिउँसो वार्तामा बस्दै
यसअघिका सहमति कार्यान्वयन नभएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल र स्थानीयवासीले माग पूरा नभएसम्म पानी पथान्तरण नखोल्ने चेतावनी दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।