Main

कारोबारसँगै घट्यो सेयर बजार, १० प्रतिशत बढे ५ कम्पनी

२४ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ । कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११ : ३७ बजे नेप्से आजको अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार २ : ३१ बजे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button