Main

८ मिनेटमा चोरियो १४ अर्बको गहना, कमजोर पासवर्ड मुख्य कारण

विश्वको सर्वाधिक लोकप्रिय संग्रहालय मध्येको एक फ्रान्सको लुभ्र संग्रहालयमा गत अक्टोबर १९ मा दिनदहाडै भएको अर्बौंको बहुमूल्य गहना चोरी काण्डमा नयाँ खुलासा भएको छ । उक्त नयाँ खुलासासँगै म्युजियमको सुरक्षामाथि प्रश्न उठेको छ । अनुसन्धानका क्रममा लुभ्र म्युजियममा साइबर सुरक्षा तथा मर्मतसम्भारमा समस्या रहेको पाइएको छ । फ्रान्स पब्लिकेसन लिब्रेसनको रिपोर्ट अनुसार दशकौंदेखि चलिआएको उक्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button