Main

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल नयाँदिल्ली प्रस्थान

२५ कात्तिक, काठमाडौं। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन उनी मंगलबार नयाँदिल्ली प्रस्थान गरेका हुन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। महानिरीक्षक अर्यालको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button