Main

रीमा बनिन् कुलमान समर्थित पार्टीको केन्द्रीय सदस्य

काठमाडौं । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी छन् । पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख छ । बुधबार अपरान्ह मात्र रीमाले हस्ताक्षर गरेकी छिन् । यसको पुष्टि रीमा आफैले अनलाइनखबरसँग गरिन् । ‘म औपचारिकरुपमा पार्टीको केन्द्रीय सदस्य बनेकी छु’ उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button