Main
पोखरामा भोलिदेखि अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता, आठ देशका ५० खेलाडी प्रतिस्पर्धी
यही कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिता समुद्री सतहबाट १३६० मिटर उचाइमा अवस्थित पोखरा महानगरपालिका–१३ को आर्बा–विजय डाँडामा आयोजना हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।