Main

एशियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

२६ कात्तिक, काठमाडौं। एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ। थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरे । यसअघि भारत सरकारको तर्फबाट त्यहाँको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख सिंह…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button