Main

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

२७ कात्तिक, दोधारा चाँदनी (कञ्चनपुर) । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button