Main
ज्योति समूहको स्याकार कम्पनी पनि उस्तै, कानुन विपरीत डेढ अर्ब ऋण लगानी
ज्योति समूह अन्तर्गतको स्याकार कम्पनीले बैंकबाट लिएको ऋण पुन: ऋणकै रूपमा लगानी गर्ने, त्यसरी लगानीबाट आएको ब्याजलाई आम्दानीमा नदेखाइ कर छली तथा ऋण दुरुपयोग गरेको देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।