Main

राष्ट्रिय परिचयपत्र छ ? मतदाता नामावलीमा अनलाइन फारम भरे पुग्छ

‘अहिले हाम्रो नेशनल आइडि (राष्ट्रिय परिचयपत्र) को भण्डारमा जम्मा भएको बायोमेट्रिक अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ । त्यसले तपाईंहरूका सबै मागलाई सम्बोधन गर्दछ,’ भण्डारीले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button