Main
मतदाता नामावलीमा नाम दर्ता गर्न २ दिन मात्रै बाँकी
२८ कात्तिक, काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्रै बाँकी छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ । पछिल्ला केही दिन अझ…
– यस समाचारको श्रोत : Online Khabar हो ।