Main
एनपीएलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन अखिल क्रान्तिकारीको माग
२८ कात्तिक, काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका क्रममा दर्शकका लागि तोकिएको टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन माग गरेको छ। अखिल (क्रान्तिकारी) का उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठको नेतृत्वमा गएको विद्यार्थी टोलीले नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई उक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।