Main

आईसीसीले पहिलोपटक महिला इमर्जिङ नेसन्स ट्रफी आयोजना गर्दै

२९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक नयाँ विश्वस्तरीय क्रिकेट प्रतियोगिता आईसीसी महिला इमर्जिङ नेसन्स ट्रफी आयोजना गर्ने भएको छ । महिला टी-२०आई फर्म्याटमा हुने यो प्रतियोगिता नोभेम्बर २० देखि ३० सम्म थाइल्यान्डको बैंककमा हुने भएको हो। आठ राष्ट्र सहभागी हुने यो पहिलो संस्करणमा थाइल्यान्ड, पपुआ न्यूगिनी, नेदरल्याण्ड्स, यूएई, स्कटल्याण्ड, नामिबिया, तान्जानिया र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button