Main
सुध्रिएन निजी क्षेत्रको लगानी, कर्जा सुधार डेढ प्रतिशतमात्र
चालु आव पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले मात्रै वृद्धि भएको छ । यो भनेको ८२ करोड ९३ करोड रुपैयाँ बराबर हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।