Main

वामदेव गौतमको प्रस्ताव : दलित भनेर भेदभाव गर्नेको सम्पत्ति जफत गरौं

विभेद अन्त्य गर्न व्यबहार सुध्रिनुपने र यसका लागि कडा कानुन बनाउनुपर्ने उनको आग्रह छ। ‘दलित भनेर भेदभाव गर्नेको सम्पत्ति जफत गरौं र आजीवन कारावासको सजाय गरौं।’ उनको प्रस्ताव छ, ‘आजिवन काराबास पूरा भुक्तान गर्नुपर्ने गर्नुपर्छ छुटसुट नहुनेगरी।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button