Main
सिमरामा आज पनि प्रदर्शन
४ मंसिर, काठमाडौं । बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो । आज बिहीबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।