Main
संघीय संसद् भवनको काम समयमै सक्न सभामुख घिमिरेको निर्देशन
४ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद् भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधीन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन् । उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन पनि दिए । निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।