Main
कर्णालीका गाउँगाउँमा फोरजी सेवा मागेर सञ्चारमन्त्रीलाई ज्ञापनपत्र
६ मंसिर, काठमाडौं । कर्णालीका गाउँ–गाउँमा फोरजी सेवा मागेर सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेललाई ज्ञापनपत्र बुझाइएको छ । युवा आशिष देवकोटाको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्री खरेललाई भेटेर यस्तो माग राखेको हो । सरकारले शहरमा फ्रि वाइफाइको प्रचारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको तर, ग्रामीण भेगलाई बेवास्ता गरेको उनीहरूको भनाइ छ । भन्दै कर्णालीको वास्तविक…
– यस समाचारको श्रोत : Online Khabar हो ।