Main
तोलामा २ हजार ९ सय बढ्यो सुन
७ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च…
– यस समाचारको श्रोत : Online Khabar हो ।