Main
उज्यालो नेपाल पार्टीको प्रवक्तामा डा. राजु थापा
७ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीमा प्रवक्ताको जिम्मेवारी डा. राजु थापाले पाएका छन् । शनिवार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले भोेजपुरका डा. थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । डा. थापाले विपद् व्यवस्थापनमा पिएचडी गरेका छन् । पेशाले कानुन व्यवसायी समेत हुन् । उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिताप्राप्त दल हो । पार्टीको नेतृत्वमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।