Main
एनएमबी बैंकको लाभांश घोषणा
७ मंसिर, काठमाडौं । एनएमबी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत सेयर बोनस र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभांश प्रदान हुने बैंकले…
– यस समाचारको श्रोत : Online Khabar हो ।