Main
छिमेकमा जग खन्दा आफ्नो घर चर्केको भन्दै उजुरी र क्षतिपूर्ति माग गर्ने बढे
भवन निर्माणका लागि जग (बेसमेन्ट) खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाएका कारण आफ्नो घर चर्केको, घर नै कोल्टिएको, घरमा बस्न असुरक्षा भएको कारण जनाउँदै महानगरपालिकाको सहरी व्यवस्थापन विभागमा क्षतिपूर्तिको मागसहित उजुरी दिने छिमेकीको संख्या बढ्न थालेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।