Main

४ महिनामा १० अर्ब बढीको धान, चामल आयात

७ मंसिर, काठमाडौं । देशमा धान, चामल आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको ४ महिनाको तथ्यांकले १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको धान, चामल आयात भएको देखाएको हो । गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधिमा ६ अर्ब ९६ करोड ६७ लाख रुपैयाँको धान र चामल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button